सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

बलान–बिहुलका विद्यालयमा मैथिली भाषाको पाठ्यक्रम

गोलबजार । सप्तरीको बलान–बिहुल गाउँपालिकाले मातहतका विद्यालयमा स्थानीय पाठ्यक्रम निर्माण गरी लागू गर्ने भएको छ । राष्ट्रिय पाठ्यक्रम प्रारुप २०७६ मा भएको व्यवस्थाअनुसार अगामी शैक्षिक सत्रदेखि गाउँपालिकाभित्र रहेका सामुदायिक र संस्थागत...