सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

भर्खरै जन्मेको बच्चालाई कसरी हेरचाह गर्ने ?

काठमाडौँ । सामान्यतया: ३७ हप्ता गर्भमा रहेर जन्मेको बच्चालाई राम्रो मानिन्छ । यस्तो बच्चालाई समय पुगेर जन्मेको अर्थात् ‘टर्म पुगेको’ बच्चा भनिन्छ । यस्तै कुनै बच्चा समय नपुगीकन पनि जन्मिरहेका...