वीरगञ्ज । बहुदरमाई नगरपालिकाको सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले ६ महिनादेखि तलब भत्ता नपाएपछि विद्यालयको साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ)लाई हस्तान्तरण गरेका छन् । चालु आर्थिक वर्षको साउनदेखि पुस मसान्तसम्म...