सोमबार, ०७ माघ २०८१
ताजा लोकप्रिय

दुर्गममा महिला पत्रकारका पीडा

नेपालको भौगोलिक संरचना, विविधता, र सामाजिक परिवेशले पत्रकारितालाई सधैं चुनौतीपूर्ण बनाएको छ। अझ दुर्गम क्षेत्रका महिला पत्रकारहरूको यात्रा झन् कठिन छ। उनीहरूले सामना गर्नुपरेका समस्याहरू केवल आर्थिक वा भौगोलिक छैनन्,...