आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

मापदण्ड नपुगेका व्यक्तिका घडेरी र प्लटिङमा प्राधिकरणको आँखा,  व्यवस्थित सहरीकरणको पहल

काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले सहरीकरणलाई व्यवस्थित गर्न सक्रियता लिएको छ । प्राधिकरणले आइतबार पत्रकार सम्मेलन गरेर जग्गा प्लटिङ, संस्थागत भवन, सार्वजनिक, व्यापारिक, मिश्रित आवासीय सभा सम्मेलन भवन, सांस्कृतिक...