शनिबार, १० फागुन २०८१
ताजा लोकप्रिय

नेपाली खो-खो टोलीलाई राष्ट्रिय स्वतन्त्र पार्टीको सम्मान

काठमाडौँ । भारतमा केही दिनअघि भएको प्रथम खो-खो विश्वकपमा उपविजेता बनेको नेपाली पुरुष तथा महिला टोलीका खेलाडीलाई राष्ट्रिय स्वतन्त्र पार्टीले सम्मान गरेको छ। रास्वपाको युवा तथा खेलकुद विभागले आज दुवै टोलीलाई...