आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

तीन इन्धन डिपो सार्दै आयल निगम, कहाँ कति लाग्छ लागत ?

काठमाडौँ । नेपाल आयल निगमले तीन इन्धन डिपो स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाएको छ । जसमा सिनामंगलस्थित हवाई इन्धन डिपो, सुदूरपश्चिम प्रादेशिक र लुम्बिनी प्रादेशिक डिपो छन् । सिनामंगलको त्रिभुवन विमानस्थलबाट...