आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

सर्लाही । सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो ठेला उभ्याइएको छ । ठेलामाथि एक थान सिलिन्डर ग्यास, त्यसमा जोडिएको चुलो, दूधले टिलपिल भरिएको डेक्ची, चुलोमा निरन्तर चिया...