जाडोको मौसममा हृदयाघातको जोखिम बढी हुन्छ । त्यसैले जाडो याममा सतर्कता बढी अपनाउनुपर्ने चिकित्सकहरू बताउँछन् । खासगरी हृदयका रोगीले जाडो याममा बढी सतर्कता अपनाउनु पर्छ । त्यसैपनि जाडो मौसम मुटु...