शुक्रबार, ०९ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ला लिगामा रियाल र एटलेटिको मड्रिड दुबैलाई ठक्कर, बराबरीले घट्यो अंक दुरी

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको रियाल मड्रिड र दोस्रो स्थानको एटलेटिको मड्रिड दुबैलाई ठक्कर लागेको छ । शनिबार राती रियाललाई १-१ को बराबरीमा रोक्दै ओसासुनाले अंक खोस्यो...