बुधबार, १४ फागुन २०८१
ताजा लोकप्रिय

बत्ती जाँदा चिलीमा आपतकाल

स्यान्टियागो । मंगलबार चिलीमा अचानक बिजुली आपूर्ति बन्द हुँदा जनजीवन ठप्प भयो । रातिको समयमा देशका अधिकांश भागहरू अन्धकारमा डुबे । ट्राफिक नराम्ररी प्रभावित भयो र इन्टरनेट सेवा नै बन्द...