शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय

५० हजार ऋणको २५ लाख तिरिसक्दा पनि 'टर्चर', प्रशासनमा हारगुहार

विराटनगर । मोरङको पथरी शनिश्चरेमा मिटरब्याजको आतङ्क रहेको भन्दै स्थानीय सरोकारवालाले पीडकलाई कारबाहीको माग गरेका छन् । स्थानीय, राजनैतिक दल र विभिन्न संघसंगठनहरुले बिहीबार मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई भेटेर...