शनिबार, ०५ माघ २०८१
ताजा लोकप्रिय

भल्कोटमा अझै जीवित छ सयौँ वर्ष पुरानो ‘पुतली नाच’

बागलुङ । निसीखोला गाउँपालिका–६ भल्कोटमा हरेक वर्ष माघ ३ गते पुतली नाच नाच्ने गरिन्छ । बाइसे चौबीसे राजाका पालादेखि नाचिदै आएको पुतली नाचलाई यहाँका स्थानीयले संरक्षण गर्दै आएका छन् ।...