काठमाडौँ । शुक्रबार साँझ रेडक्रसलाई हस्तान्तरण गरिएको नयाँ शव इजरायली बन्धक शिरी बिबासको भएको हमासले दाबी गरेको छ। इजरायली चिकित्सा अधिकारीहरूले शवको अनुसन्धान गरिरहेको समाचारमा उल्लेख छ । यसअघि...