लन्डन । बेलायतकी अर्थमन्त्री ट्युलिप सिद्दकीले राजीनामा दिएकी छिन् । बङ्गलादेशमा चलिरहेको भ्रष्टाचार विरोधी अनुसन्धानको विषयमा बढ्दो दबाबको बीचमा उनले पदबाट राजीनामा दिएको विश्लेषणहरू आइरहेका छन् । ट्युलिप बंगलादेशकी...