काठमाडौँ । रङ्गकर्मी विमल सुवेदीको लेखन तथा निर्देशन रहेको फिल्म 'हिउँको गीत'को मोसन पोस्टर सार्वजनिक गरिएको हो । पोस्टरले फिल्मका मुख्य कलाकारलाई परिचित गराउनुका साथै विषयवस्तुलाई पनि विम्बात्मक रूपमा प्रस्तुत...