शुक्रबार, ३० फागुन २०८१
ताजा लोकप्रिय

एनएफपीजेको झण्डा ओढाएर वाइल्डलाइफ फोटोग्राफर शेर्पालाई अन्तिम श्रद्धाञ्जली

काठमाडौँ । राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे नेपाल)ले आजीवन सदस्य तथा वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पालाई अन्तिम श्रद्धाञ्जली दिएको छ। दाहसंस्कार गर्नुअघि उनको पार्थिव शरीरमा एनएफपिजेका अध्यक्ष प्रदीपराज वन्तसहित संस्थाका पदाधिकारी,...