बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

‘विच्याट’मार्फत करोडौँ राजस्व ठगी : व्यापार नेपालमा, भुक्तानी चीनमा

‘विच्याट’मार्फत कारोबार गर्ने पाँच नेपालीसहित सात जनालाई नेपाल प्रहरीले २०७५ जेठ २२ गते पक्राउ गरेको थियो । पक्राउ पर्नेहरू रेस्टुरेन्ट व्यवसायी मात्रै नभएर बहुराष्ट्रिय कम्पनीका नेपाली विक्रेता समेत थिए ।...