बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

स्वास्थ्य रहनका लागि योग असाधारण उपयोगी छ: प्रधानमन्त्री ओली

काठमाडौँ ।  स्वस्थ समाज, समृद्ध नेपाल र विश्व शान्तिका लागि योग भन्ने आदर्श वाक्यका साथ आज  दसौँ राष्ट्रिय योग दिवस, २०८१ मनाइँदै छ । यस अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले...