काठमाडौँ । १४औँ ‘आईसी डिजाइनर रनवे’का लागि २५० मोडलले अडिसन दिएका छन् । मोडल छनौटका लागि काठमाडौँको होटल याक एन्ड यतिमा आइतबार आयोजित पहिलो चरणको अडिसनमा केटा र केटी मोडल...