हाम्रो अर्थतन्त्र अत्यन्त सानो छ । हाम्रो अर्थतन्त्र आत्मनिर्भर पनि होइन । कहिले अनुदानबाट, कहिले सस्तो ब्याजसहितको ऋणमा, कहिले ऋण पनि अनुदानमा परिणत गर्नका लागि गुहार गर्नुपर्ने खालको हाम्रो बजेट...