सुर्खेत । कर्णाली प्रदेश खेलकुद विकास परिषद् पदाधिकारीविहीन भएको १ महिना बितिसक्दापनि नयाँ नियुक्तिको प्रक्रिया अघि बढेको छैन । दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिँदै गर्दापनि परिषद् पदाधिकारी विहीन अवस्थामा रहेको...