काठमाडौँ । भारतले दुई लाख मेट्रिक टन गहुँ आपूर्तिका लागि नेपालले गरेको अनुरोध स्वीकृत गरेको छ । नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर– सरकारी समिति (आइजीसी) को पुस २६ र २७ गते...