काठमाडौँ । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सङ्घीय निजामती सेवा विधेयक ऐन सिद्धान्तमै चुकेको बताएका छन् । आइतबार राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथि भएको छलफलमा भाग लिँदै विधेयकमा...