आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

सङ्घीय निजामती विधेयकबारे के भन्छन् थारु र मुस्लिम आयोगका अध्यक्ष ?

काठमाडौँ । थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरीले सङ्घीय निजामती सेवा विधेयक ऐन सिद्धान्तमै चुकेको बताएका छन् ।  आइतबार राज्य व्यवस्था तथा सुशासन समितिमा उक्त विधेयकमाथि भएको छलफलमा भाग लिँदै विधेयकमा...