पञ्चायतकालमा सीमित घरानियाँ, राजपरिवार र व्यवस्थाले चाहेका व्यक्तिको पहुँचमा मात्र थियो राहदानी अर्थात् पासपोर्ट । राहदानीमा सबैको पहुँच हुन बहुदलीय व्यवस्था पुनस्र्थापना कुर्नुपरेको थियो । २०४६ को परिवर्तनपछि विदेश जानेहरूको...