आइतबार, २८ पुस २०८१
ताजा लोकप्रिय

इन्जिनियरविरुद्ध झण्डै ५ करोडको मुद्दा दायर

काठमाडौँ । जलश्रोत तथा सिंचाइ विभागमा कार्यरत  तत्कालीनइन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध झण्डै ५ करोडको भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीविरुद्ध  रु.४ करोड ८८ लाख ३०...