काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार सातौँ जितको खोजीमा रहेको विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेशलाई जितका लागि दुई सय ९८ रनको लक्ष्य दिएको छ...