काठमाडौँ । नेपाल बार एसोसिएसनले रिक्त न्याय परिषद्को सदस्यमा दामोदर खड्कालाई सिफारिस गरेको छ। शनिबार बसेको बार कार्यसमितिको बैठकले वरिष्ठ अधिवक्ता खड्कालाई सर्वसम्मत सिफारिस गर्ने निर्णय गरेको बार अध्यक्ष गोपालकृष्ण घिमिरेले जानकारी...