शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

व्यापार र पारबाहन सन्धिबारे नेपाल–भारत वाणिज्य सचिवस्तरीय समितिमा छलफल

काठमाडौँ । नेपाल–भारत वाणिज्य सचिवस्तरीय अन्तर– सरकारी समिति (आइजीसी मिटिङ) को पहिलो दिनको बैठकमा  व्यापार, पारबाहन सन्धि र अनधिकृत व्यापार नियन्त्रण सम्झौताको बारे छलफल  भएको छ ।  शुक्रबार काठमाडौँमा आयोजित...