शनिबार, २७ पुस २०८१
ताजा लोकप्रिय

हलेसीमा रैथाने बाली प्रवर्द्धन कार्यक्रम : पाँच मुरीभन्दा बढी बदाम फलाउनेलाई प्रोत्साहन

खोटाङ । रैथाने बाली संरक्षण तथा प्रवर्द्धन अभियानमा लागेको हलेसी तुवाचुङ नगरपालिकाले पाँच मुरीभन्दा बढी बदाम फलाउने किसानलाई प्रोत्साहनबापतको रकम वितरण सुरू गरेको छ । नगरसभाबाट पारित बदाम प्रवर्द्धन कार्यक्रमअन्तर्गत...