काठमाडौँ । नेपाल निजामति कर्मचारी युनियनका अध्यक्ष गोपालप्रसाद पोखरेलले कुनै कर्मचारीले सीमा नाघ्यो भन्दैमा राष्ट्रियस्तरको ट्रेड युनियन खारेज गर्न नमिल्ने बताएका छन् । शुक्रबार राज्यव्यवस्था समिति बैठकमा बोल्दै उनले...