काठमाडौँ । एमाले निकट नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष लेखनाथ कोइरालाले संघीय निजामती विधेयकमा छलफल गर्दा प्रदेश र स्थानीय तहका कर्मचारी खुसी नभएको बताएका छन् । शुक्रबार राज्यव्यवस्था समिति बैठकमा...