काठमाडौँ । सगरमाथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण क्षेत्रको आकाशमा हेलिकोप्टर चलाउन दिने निर्णयप्रति खुम्बु पासाङल्हामु गाउँपालिकाले आपत्ति जनाएको छ । बिहीबार विज्ञप्ति जारी गर्दै गाउँपालिकाले निकुञ्जले हेलिकोप्टरको उडानलाई...