धनगढी । कैलालीको टीकापुर नगरपालिकाका उप्रप्रमुख खडक बहादुर शाह टीकापुर नगर विकास समितिको जग्गा घोटाला प्रकरणमा दोषी देखिएका छन् । विशेष अदालत काठमाडौँले सो जग्गा प्रकरण सम्बन्धी मुद्दामा सुनुवाइ गर्दै...