काठमाडौँ । भारतीय गुण्डा नाइके लरेन्स विश्नोइको नाम लिएर नेपालका व्यवसायीलाई धम्की दिने हरिचन्द फुयललाई अदालतले ३ लाख धरौटीमा रिहा गर्न आदेश गरेको छ । बिहीबार थुनछेक बहसपछि काठमाडौँ जिल्ला...