काठमाडौँ । चुरे तथा पर्यावरण संरक्षण अभियन्ता स्व.ओमप्रकाश महतो (दिलीप)को पाँचौँ स्मृति दिवस मनाइएको छ । अवैध नदी दोहनको विरोध गर्दा क्रसर माफियाबाट मारिएका महतोको बिहीबार पाँचौँ स्मृति दिवस मनाइएको हो...