हामी प्राकृतिक र सांस्कृतिक सम्पदामा समृद्ध छौँ । त्यसैले बाह्य पर्यटकलाई आकर्षित गरी अर्थोपार्जन गर्ने सम्भावना बढी छन् । अर्थतन्त्रको मेरुदण्डमध्ये एक पर्यटन भएको हामीकहाँ पर्यटन र होटल व्यवस्थापन क्षेत्रलाई...