व्यक्तिगत गोपनीयताको सम्मान गर्दै नामहरू उल्लेख गर्नु मनासिब लागेन र गर्न चाहिनँ साथै सामाजिक सञ्जालमा फोटो पोस्ट्याउनु पनि उचित लागेन । कुरो गत उपनिर्वाचन २०८१ को हो । ...