शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

‘माओवादीले एजेन्डा छाडेपछि मधेसमा कमजोर भएको हो’

माओवादी केन्द्रले लामो समयपछि मधेसी राष्ट्रिय मुक्ति मोर्चालाई सक्रिय गरेको छ । बर्खास्तीकै अवस्थामा रहेको मोर्चाले जनयुद्धको समयमा पार्टीभित्र मधेसका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । उक्त मोर्चाको नेतृत्व...