टोकियो । जापानको मौसम एजेन्सीले बुधबार जापान सागरको तटीय क्षेत्रमा भारी हिमपातको पूर्वानुमान गरेको छ । बिहानदेखिको निगाता प्रान्त, होकुरिकु र तोहोकु क्षेत्र तथा गिफु प्रान्तमा ७० सेन्टिमिटरसम्म हिउँ परेको छ...