काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजयकुमार चौरासियाले संसद्को आगामी हिउँदे अधिवेशनबाटै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयनमा रहेका जटिलता सम्बोधन हुने बताएका छन् । गैरआवासीय नेपाली सङ्घका अध्यक्ष...