काठमाडौँ । पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्ले विभिन्न विषयका पाठ्यक्रम स्वीकृत गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईको अध्यक्षतामा बसेको बैठकले विभिन्न विषयको पाठ्यक्रम स्वीकृति गर्ने निर्णय गरेको...