बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

ऋषिकेश पत्नी अञ्जलालाई धरौटीमा छाड्न अदालतको आदेश

मोरङ । मोरङको धनपालथानस्थित उमागौरी सहकारी संस्थाको ठगी प्रकरणमा मुछिएकी सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालालाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । गत मंसिर २७ गते...