काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । काठमाडौँ र भक्तपुरमा उत्पादित रायोको सागमा अत्यधिक मात्रामा विषादी भेटिएको कालीमाटी तरकारी बजार विकास समितिले जनाएको छ...