बिहीबार, २२ फागुन २०८१
ताजा लोकप्रिय

व्यावसायिक प्रशिक्षण केन्द्र निर्माणका लागि महोत्तरीमा जग्गा प्राप्त

काठमाडौँ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठानलाई व्यावसायिक प्रशिक्षण केन्द्र निर्माण गर्नका लागि जग्गा प्राप्त भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको रहेको प्रतिष्ठानलाई मधेस प्रदेशमा प्रशिक्षण केन्द्र...