बिहीबार, २५ पुस २०८१
ताजा लोकप्रिय

बार अध्यक्षविरुद्ध अवहेलना मुद्दा : अडियाे/भिडियाेलगायत सामाग्री मगाउने आदेश

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष गाेपालकृष्ण घिमिरेविरुद्धको अदालतकाे अवहेलना मुद्दामा सर्वोच्च अदालतले अडियाे र भिडियाेलगायत सामाग्री मगाउने आदेश दिएको छ । न्यायाधीशद्वय नहकुल सुवेदी र अब्दुल अजिज मुसलमानको इजलासले सो...