मेरो छोराकी एक शिक्षिकाले केही समयअघि मलाई भनेकी थिइन्, ‘हजुरको बाबुले धेरै प्रश्न गरेर हैरान पार्छ । मलाई त कति प्रश्नको उत्तर नै आउँदैन । कस्तो लाज मर्नु बनाउँछ कक्षामा...