काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जारी केन्द्रीय समिति बैठकमा पेस गरेको प्रतिवेदनमा पूर्वी क्षेत्र(कोशी) प्रदेशलाई उपेक्षा गरिएको विषयमा केन्द्रीय सदस्य धर्मशीला चापागाईँ फरक मत राखेकी छिन्...