मङ्गलबार, ०९ वैशाख २०८२
ताजा लोकप्रिय

दोसो फेजअन्तर्गत पहिलो चरण, १३ नेपाली केयरगिभर इजरायल प्रस्थान

काठमाडौँ । १३ जना नेपाली सहायक कामदार (केयरगिभर) इजरायल प्रस्थान गरेका छन् । इजरालका दीर्घकालीन स्याहार केन्द्रहरूमा काम गर्न उनीहरू प्रस्थान गरेका हुन् ।  आज दिउँसो वैदेशिक रोजगार विभागका...